Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको चुरोट बरामदधनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २३ स्थित सीमा ईलाकाबाट चैत्र ४ गते एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको दुई कार्टुन ब्लेक चुरोट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त चुरोट सशस्त्र प्रहरी बल, नेपाल राजस्व भन्सार सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चुरोट भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको चुरोट बरामद
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २३ स्थित सीमा ईलाकाबाट चैत्र ४ गते एपीएफ टोलीले करीव दुई लाख ४० हजार रुपैयाँ बराबरको दुई कार्टुन ब्लेक चुरोट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त चुरोट सशस्त्र प्रहरी बल, नेपाल राजस्व भन्सार सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चुरोट भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।