Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित पक्राउ सुनसरी, सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका २ सप्तकोशीबाट फागुन २७ गते एपीएफ टोलीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेल्का नगरपालिका ९ बस्ने २२ वर्षिय सुमन राई छन् । सोही ठाउँमा रहेको खैरघारीमा शिकार खेल्दै हिडेका निज राईलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतराबाट खटिएको एपीएफ टोलीले उक्त बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई बरामद बन्दुकसहित आवश्यक कारवाहीको लागि ईप्रका चतरामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका २ सप्तकोशीबाट फागुन २७ गते एपीएफ टोलीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेल्का नगरपालिका ९ बस्ने २२ वर्षिय सुमन राई छन् । सोही ठाउँमा रहेको खैरघारीमा शिकार खेल्दै हिडेका निज राईलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतराबाट खटिएको एपीएफ टोलीले उक्त बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई बरामद बन्दुकसहित आवश्यक कारवाहीको लागि ईप्रका चतरामा बुझाईएको छ ।