Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित पक्राउ सुनसरी, सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका २ सप्तकोशीबाट फागुन २७ गते एपीएफ टोलीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेल्का नगरपालिका ९ बस्ने २२ वर्षिय सुमन राई छन् । सोही ठाउँमा रहेको खैरघारीमा शिकार खेल्दै हिडेका निज राईलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतराबाट खटिएको एपीएफ टोलीले उक्त बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई बरामद बन्दुकसहित आवश्यक कारवाहीको लागि ईप्रका चतरामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका २ सप्तकोशीबाट फागुन २७ गते एपीएफ टोलीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेल्का नगरपालिका ९ बस्ने २२ वर्षिय सुमन राई छन् । सोही ठाउँमा रहेको खैरघारीमा शिकार खेल्दै हिडेका निज राईलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतराबाट खटिएको एपीएफ टोलीले उक्त बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई बरामद बन्दुकसहित आवश्यक कारवाहीको लागि ईप्रका चतरामा बुझाईएको छ ।