सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा औषधी बरामद |
झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका ५ स्थित बसपार्क इलाकाबाट फागुन २५ गते एपीएफ टोलीले करीव ५ लाख ७ हजार रुपैयाँ बराबरको मिल्रीनन् ल्याक्टेड ईन्जेक्सन १ सय ४० वटा र ९८ वटा एड्राभोन इन्जेक्सन बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले सो बसपार्कमा रहेको एक बसमा जाँच गर्ने क्रममा फेला पारेकोे हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । |