Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा औषधी बरामद झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका ५ स्थित बसपार्क इलाकाबाट फागुन २५ गते एपीएफ टोलीले करीव ५ लाख ७ हजार रुपैयाँ बराबरको मिल्रीनन् ल्याक्टेड ईन्जेक्सन १ सय ४० वटा र ९८ वटा एड्राभोन इन्जेक्सन बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले सो बसपार्कमा रहेको एक बसमा जाँच गर्ने क्रममा फेला पारेकोे हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा औषधी बरामद
झापा, झापा जिल्लाको बिर्तामोड नगरपालिका ५ स्थित बसपार्क इलाकाबाट फागुन २५ गते एपीएफ टोलीले करीव ५ लाख ७ हजार रुपैयाँ बराबरको मिल्रीनन् ल्याक्टेड ईन्जेक्सन १ सय ४० वटा र ९८ वटा एड्राभोन इन्जेक्सन बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले सो बसपार्कमा रहेको एक बसमा जाँच गर्ने क्रममा फेला पारेकोे हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।