Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट फागुन २२ गते एपीएफ टोलीले ८० वटा स्पस्मो ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ बस्ने २८ वर्षिय दिल्लाराज मिश्र छन् । से २ प ४८०७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मिश्रलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका मिश्रलाई बरामद लागुऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पशुपतिबाट खटिएको एपीएफ टोलीले फागुन २३ गते काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका ८ स्थित पशुपति पिपलबोट नजिकैबाट करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनखानी घर भई काठमाडौ महानगरपालिकाको गौरीघाट बस्ने विशाल थापा छन् । गस्तीमा खटिएको एपीएफ टोलीले निज थापालाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज थापालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत गौशलामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट फागुन २२ गते एपीएफ टोलीले ८० वटा स्पस्मो ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ बस्ने २८ वर्षिय दिल्लाराज मिश्र छन् । से २ प ४८०७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मिश्रलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका मिश्रलाई बरामद लागुऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश पशुपतिबाट खटिएको एपीएफ टोलीले फागुन २३ गते काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका ८ स्थित पशुपति पिपलबोट नजिकैबाट करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनखानी घर भई काठमाडौ महानगरपालिकाको गौरीघाट बस्ने विशाल थापा छन् । गस्तीमा खटिएको एपीएफ टोलीले निज थापालाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज थापालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत गौशलामा बुझाईएको छ ।