Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा काठसहित पक्राउ पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १३ स्थित मिलन चोकबाट फागुन २ गते एपीएफ टोलीले करीब ८९ हजार रुपैयाँ बराबरको २५.६ क्यूफिट सालको काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ५० बर्षिय जितन महतो छन् । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेलुवाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । जंगलबाट अवैध रुपले काठ कटान गरी चार वटा साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठसहित उनलाई पक्राउ गरेको हो भने अन्य व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए । एपीएफ टोलीले त्यसवेला उल्लेखित साइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका निज महतोलाई बरामद काठ तथा साइकलसहित आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय सबैयामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा काठसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १३ स्थित मिलन चोकबाट फागुन २ गते एपीएफ टोलीले करीब ८९ हजार रुपैयाँ बराबरको २५.६ क्यूफिट सालको काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ५० बर्षिय जितन महतो छन् । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेलुवाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । जंगलबाट अवैध रुपले काठ कटान गरी चार वटा साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त काठसहित उनलाई पक्राउ गरेको हो भने अन्य व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए । एपीएफ टोलीले त्यसवेला उल्लेखित साइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका निज महतोलाई बरामद काठ तथा साइकलसहित आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय सबैयामा बुझाएको छ ।