Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामदपर्सा, पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ भिष्वा स्थित सीमा ईलकाबाट माघ १३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको फेनरगन ३ सय ४९ वटा, नोफिन ३ सय ५० वटा र २ सय ५० वटा डाईजापाम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला लागूऔषध ल्याउने व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध छाडी फरार भएका थिए । बरामद लागूऔषध इलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषध बरामद
पर्सा, पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ भिष्वा स्थित सीमा ईलकाबाट माघ १३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको फेनरगन ३ सय ४९ वटा, नोफिन ३ सय ५० वटा र २ सय ५० वटा डाईजापाम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला लागूऔषध ल्याउने व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध छाडी फरार भएका थिए । बरामद लागूऔषध इलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।