Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामदपर्सा, पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ भिष्वा स्थित सीमा ईलकाबाट माघ १३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको फेनरगन ३ सय ४९ वटा, नोफिन ३ सय ५० वटा र २ सय ५० वटा डाईजापाम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला लागूऔषध ल्याउने व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध छाडी फरार भएका थिए । बरामद लागूऔषध इलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषध बरामद
पर्सा, पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ भिष्वा स्थित सीमा ईलकाबाट माघ १३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको फेनरगन ३ सय ४९ वटा, नोफिन ३ सय ५० वटा र २ सय ५० वटा डाईजापाम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला लागूऔषध ल्याउने व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध छाडी फरार भएका थिए । बरामद लागूऔषध इलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।