Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदझापा, झापा जिल्लाको कचनकबल गाँउपालिका ३ स्थित डाँगीबारी इलाकाबाट मंसिर ०५ गते एपीएफ टोलीले करीब एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम बहादुर भन्डारीको कमान्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ७ स्थित सिमा इलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले करीब दुई लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको युरिया मल र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी कन्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका १० स्थित सिमा इलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले करीब एक लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइलसेट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मोबाइलसेट सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोेबाइलसेट एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
झापा, झापा जिल्लाको कचनकबल गाँउपालिका ३ स्थित डाँगीबारी इलाकाबाट मंसिर ०५ गते एपीएफ टोलीले करीब एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम बहादुर भन्डारीको कमान्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ७ स्थित सिमा इलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले करीब दुई लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको युरिया मल र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी कन्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका १० स्थित सिमा इलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले करीब एक लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइलसेट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मोबाइलसेट सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोेबाइलसेट एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।