Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा पटका बरामदकाठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित सिमा इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले करीब एक लाख ८ हजार रुपैयाँ बराबरकोे पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश माताचोकबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कपिलबस्तुजिल्लाको यशोधरा गाँउपालिका ७ स्थित सिमा इलाकाबाट कार्तिक २३ गते एपीएफ टोलीले करीब ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण कपिलबस्तुबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा पटका बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित सिमा इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले करीब एक लाख ८ हजार रुपैयाँ बराबरकोे पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश माताचोकबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कपिलबस्तुजिल्लाको यशोधरा गाँउपालिका ७ स्थित सिमा इलाकाबाट कार्तिक २३ गते एपीएफ टोलीले करीब ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण कपिलबस्तुबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।