Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा पटका बरामदकाठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित सिमा इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले करीब एक लाख ८ हजार रुपैयाँ बराबरकोे पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश माताचोकबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कपिलबस्तुजिल्लाको यशोधरा गाँउपालिका ७ स्थित सिमा इलाकाबाट कार्तिक २३ गते एपीएफ टोलीले करीब ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण कपिलबस्तुबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा पटका बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित सिमा इलाकाबाट कार्तिक २२ गते एपीएफ टोलीले करीब एक लाख ८ हजार रुपैयाँ बराबरकोे पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश माताचोकबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कपिलबस्तुजिल्लाको यशोधरा गाँउपालिका ७ स्थित सिमा इलाकाबाट कार्तिक २३ गते एपीएफ टोलीले करीब ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको पटका बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त पटका सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण कपिलबस्तुबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।