Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्धार

कैलाली,
        कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १९ लल्लीपुरस्थित नयाँ बस्तीमा
साउन २६ गते मोहना नदीमा आएको पानीको बहाव बढेर डुवानमा परेकाहरुको एपीएफ
टोलीले उद्धार गरेको छ ।
        सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण
कैलाली र बोर्डर आउट पोष्ट फुलबारीबाट एपीएफ टोली खटिई गई सो ठाउँमा
अस्थायी टहरा बनाएर बसेका करीब २० घर परिवारका २५ जनालाई उद्धार गरी
सुरक्षित स्थानमा सारिएको हो ।

{ /images/misc/no-image.jpg }