Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

शव फेला

रौतहट,
     रौतहट जिल्लाको मौलापुर नगरपालिका ५ स्थित भुकुवा खोलाबाट साउन १० गते एपीएफ टोली र स्थानीय प्रहरीले एक जनाको शव फेला पारेको छ ।
    सोही जिल्लाको फतुवा बिजयपुर नगरपालिका २ सितलपुर बस्ने राम अयोध्या यादवको छोरीहरु १२ वर्षिया पुजा यादव र १० वर्षिया मनिषा यादव खेततर्फ गएकोमा उनीहरु घर नफर्किएको भन्ने खबर प्राप्त भएपछि उनीहरुको खोजी तथा उद्वार कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश लक्ष्मीनियाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनीहरुमध्ये मनिषा यादवको शव उक्त खोलामा फेला पारेको हो ।  

{ /images/misc/no-image.jpg }