Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको पाउडर दुधसहित पक्राउ

धनुषा,
धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ बाट असार ७ गते एपीएफ टोलीले करीब ७२
हजार रुपैयाँ बराबरको चोरीपैठारीको पाउडर दुधसहित सोही ठाउँ बस्ने २६
बर्षिय बिजय मण्डललाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल
नेपाल फरवार्ड सुरक्षा बेस ईटहरुवाबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई
उल्लेखित पाउडर दुधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका निज मण्डललाई बरामद पाउडर दुधसहित आवश्यक कारवाहीको लागि
स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }