Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीले नदीबाट शब निकाल्यो काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भिरमा बलेरो जीप दुर्घटना भएर सुनकोशी नदीमा बेपत्ता भएका दुई जना मध्ये एब जनाको शब एपीएफ टोलीले बैशाख ८ गते विहान नदीबाट बाहिर निकालेको छ । सो ठाउँमा बैशाख ७ गते भएको सो जीप दुर्घटनामा परी बेपत्ता भएका सोही जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङ बस्ने २६ बर्षिय अशोक गिरी र २८ बर्षिय भोला महतको खोजी गर्ने क्रममा एपीएफ टोलीले भोला महतको शब फेला पारी नदीबाट बाहिर निकालेको हो । सो दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेपलाञ्चोक र नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिइ गई खोजी कार्यमा जुटेको थियो । सो दुर्घटनामा बेपत्ता भएका अर्का अशोक गिरीको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको एपीएफ टोली खटिएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीले नदीबाट शब निकाल्यो
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भिरमा बलेरो जीप दुर्घटना भएर सुनकोशी नदीमा बेपत्ता भएका दुई जना मध्ये एब जनाको शब एपीएफ टोलीले बैशाख ८ गते विहान नदीबाट बाहिर निकालेको छ । सो ठाउँमा बैशाख ७ गते भएको सो जीप दुर्घटनामा परी बेपत्ता भएका सोही जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङ बस्ने २६ बर्षिय अशोक गिरी र २८ बर्षिय भोला महतको खोजी गर्ने क्रममा एपीएफ टोलीले भोला महतको शब फेला पारी नदीबाट बाहिर निकालेको हो । सो दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेपलाञ्चोक र नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिइ गई खोजी कार्यमा जुटेको थियो । सो दुर्घटनामा बेपत्ता भएका अर्का अशोक गिरीको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको एपीएफ टोली खटिएको छ ।