Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागुऔषधसहित पक्राउ मकवानपुर, मकवानपुर जिल्लाको हेटौडा उपहानगरपालिका १५ स्थित नयाँबस्तीबाट मंसीर १२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २ संगम चोक बस्ने ३२ वर्षिय रामजी बानियाँ छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेक्वा मकवानपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ४ ख ६१५४ नम्बरको यात्रुवाहक बसमा सवार निज बानियाँलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १ सय ५० वटा, फेनारागन १ सय ५० वटा र १ सय ५० वटा नोफिन फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट करीव एक लाख १२ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा समेत बरामद गरेको छ । एपीएफ टोलीले निज बानियाँलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागुऔषधसहित पक्राउ
मकवानपुर, मकवानपुर जिल्लाको हेटौडा उपहानगरपालिका १५ स्थित नयाँबस्तीबाट मंसीर १२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २ संगम चोक बस्ने ३२ वर्षिय रामजी बानियाँ छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेक्वा मकवानपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ४ ख ६१५४ नम्बरको यात्रुवाहक बसमा सवार निज बानियाँलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १ सय ५० वटा, फेनारागन १ सय ५० वटा र १ सय ५० वटा नोफिन फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट करीव एक लाख १२ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा समेत बरामद गरेको छ । एपीएफ टोलीले निज बानियाँलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।