Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागुऔषधसहित पक्राउ मकवानपुर, मकवानपुर जिल्लाको हेटौडा उपहानगरपालिका १५ स्थित नयाँबस्तीबाट मंसीर १२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २ संगम चोक बस्ने ३२ वर्षिय रामजी बानियाँ छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेक्वा मकवानपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ४ ख ६१५४ नम्बरको यात्रुवाहक बसमा सवार निज बानियाँलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १ सय ५० वटा, फेनारागन १ सय ५० वटा र १ सय ५० वटा नोफिन फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट करीव एक लाख १२ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा समेत बरामद गरेको छ । एपीएफ टोलीले निज बानियाँलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागुऔषधसहित पक्राउ
मकवानपुर, मकवानपुर जिल्लाको हेटौडा उपहानगरपालिका १५ स्थित नयाँबस्तीबाट मंसीर १२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २ संगम चोक बस्ने ३२ वर्षिय रामजी बानियाँ छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेक्वा मकवानपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ४ ख ६१५४ नम्बरको यात्रुवाहक बसमा सवार निज बानियाँलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १ सय ५० वटा, फेनारागन १ सय ५० वटा र १ सय ५० वटा नोफिन फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट करीव एक लाख १२ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा समेत बरामद गरेको छ । एपीएफ टोलीले निज बानियाँलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।