Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद रौतहट, रौतहट जिल्लाको बौधीमाई नगरपालिका ७ स्थित बंंकुलबाट असोज १५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट समरजुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । लत्ताकपडा तथा मोटरसाईकलको भन्सार दाखिला मूल्य एक लाख ३८ हजार ६ सय रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
रौतहट, रौतहट जिल्लाको बौधीमाई नगरपालिका ७ स्थित बंंकुलबाट असोज १५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट समरजुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । लत्ताकपडा तथा मोटरसाईकलको भन्सार दाखिला मूल्य एक लाख ३८ हजार ६ सय रुपैयाँ रहेको छ ।