Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारी सामान बरामद काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट असोज १४ गते एपीएफ टोलीले करीव तीन लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले असोज १४ गते करीव एक लाख ६७ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । रौतहट जिल्लाको गौरबाट चपुरतर्फ जाँदै गरेको ना ३ ख ९८२४ नम्बरको यात्रुवाहक बसमा लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बसपार्क ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ३ स्थित कुस्माबाट असोज १४ गते एपीएफ टोलीले एक लाख ४३ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोे सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारी सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट असोज १४ गते एपीएफ टोलीले करीव तीन लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले असोज १४ गते करीव एक लाख ६७ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । रौतहट जिल्लाको गौरबाट चपुरतर्फ जाँदै गरेको ना ३ ख ९८२४ नम्बरको यात्रुवाहक बसमा लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बसपार्क ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ३ स्थित कुस्माबाट असोज १४ गते एपीएफ टोलीले एक लाख ४३ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोे सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।