Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सव कार्यक्रम |
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो १८औं वार्षिकोत्सवको पुनित अवसरमा असार १७ गते एक कार्यक्रमको आयोजना ग¥यो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय स्थित नेपाल एपीएफ क्लव हलमा भएको उक्त विशेष समारोहको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । |