Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको अबैध सामान बरामद

        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ वाईपास ईलाकाबाट जेठ १५
गते सशस्त्र प्रहरीले १ लाख ५ हजार ७ सय २० रुपैयाँ बराबरको चोरीपैठारीको
मोटरपार्ट्स र चिनी बरामद गरेको छ ।
         भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको
सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) ले बरामद गरेको
हो ।
        सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै
उक्त सामानहरु छाडेर भागेका थिए ।
        बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

/uploads/news/6475dc567dd06.jpg