Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउसप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रामपुरा मलहलियाबाट फागुन २९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ रामपुर बस्ने २३ वर्षिय रमन मगरलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । को २४ प ८३०४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मगरले उक्त मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईलेक्स डिसी ४ बोतल, नाईट्रोजन ट्याब्लेट १० वटा र स्पास्मो ट्याब्लेट एक सय ६ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका मगरलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
{ /images/misc/no-image.jpg }
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रामपुरा मलहलियाबाट फागुन २९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ रामपुर बस्ने २३ वर्षिय रमन मगरलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । को २४ प ८३०४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज मगरले उक्त मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा डाईलेक्स डिसी ४ बोतल, नाईट्रोजन ट्याब्लेट १० वटा र स्पास्मो ट्याब्लेट एक सय ६ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका मगरलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।