सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Purushottam Thapa Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
त्रिशुली नदिमा बेपत्ता महिलाको शव सशस्त्र प्रहरीद्धारा फेला |
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका ६ स्थित त्रिशुली नदिमा बेपत्ता भएकी महिलाको शव सशस्त्र प्रहरीले फागुन २८ गते फेला पारेको छ । सोही ठाउँको कमपुर बस्ने २० बर्षिया हिरामाया घले यहि फागुन २७ गते उक्त नदिमा हाम फाली बेपत्ता भएकी थिईन् । घलेले लगाएको चप्पल, घडी र चुरा त्रिशुली नदि माथिको पुलमा भेटिए पश्चात् नदिमा हाम फालेको आशंकामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र सुरक्षा बेश आदमघाटको संयुक्त टोलिले उनको खोजीकार्य गर्ने क्रममा घटनास्थल भन्दा करीव २५ मिटर तल शव फेला पारी नदिबाट बाहिर निकालेको हो । |