Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ब्याण्ड उन्नत तालिम समापनकाठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय साँस्कृतिक तथा बाद्यवादन गुल्म काठमाडौमा संचालित सि.सं. ६ ब्याण्ड उन्नत ग्रुप ए ग्रेड III तालिम भाद्र १५ गते सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले एक कार्यक्रमका बीच समापन गर्नुका साथै तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान बुद्धिलाल श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान तथा कलाकौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा अनुशासित एवं ईमान्दारीतापूर्वक सेवा प्रवाहमा लाग्नुपर्ने बताउनुभयो । ४२ हप्ता अवधिको उक्त तालिम ३२ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक सम्पन्न गरेका छन् ।
/uploads/news/YaEUpc59TjUQPR1OjP9LkA==.jpg
ब्याण्ड उन्नत तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय साँस्कृतिक तथा बाद्यवादन गुल्म काठमाडौमा संचालित सि.सं. ६ ब्याण्ड उन्नत ग्रुप ए ग्रेड III तालिम भाद्र १५ गते सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले एक कार्यक्रमका बीच समापन गर्नुका साथै तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान बुद्धिलाल श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान तथा कलाकौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा अनुशासित एवं ईमान्दारीतापूर्वक सेवा प्रवाहमा लाग्नुपर्ने बताउनुभयो । ४२ हप्ता अवधिको उक्त तालिम ३२ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक सम्पन्न गरेका छन् ।