Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

टिकटक बनाउने क्रममा तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला सल्यान, सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ बावियाँ चौरस्थित कुपिण्डे तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीले साउन ११ गते फेला पारेको छ । दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षिय बेदबहादुर बस्नेत टिकटक बनाउने क्रममा चिप्लिएर उक्त तालमा खसेका थिए । सो बारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त तालमा फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
टिकटक बनाउने क्रममा तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
सल्यान, सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ बावियाँ चौरस्थित कुपिण्डे तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीले साउन ११ गते फेला पारेको छ । दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षिय बेदबहादुर बस्नेत टिकटक बनाउने क्रममा चिप्लिएर उक्त तालमा खसेका थिए । सो बारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त तालमा फेला पारेको हो ।