Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सि. सं. ९ एसटिएफ तालिम सम्पन्नकाठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सि.सं. ९ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम चैत्र २१ गते सम्पन्न भएको छ । सोही गणमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डागीलाई खुकुरी प्रदान गर्नुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्न गर्ने ७२ जना प्रशिक्षार्थीहरुलाई एसटिएफको ट्याक प्रदान गर्नुभएको हो । १६ हप्ता अवधिको उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुका साथै जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/5PokTvcjNkrI9G7LhnSz6A==.jpg
सि. सं. ९ एसटिएफ तालिम सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सि.सं. ९ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम चैत्र २१ गते सम्पन्न भएको छ । सोही गणमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डागीलाई खुकुरी प्रदान गर्नुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्न गर्ने ७२ जना प्रशिक्षार्थीहरुलाई एसटिएफको ट्याक प्रदान गर्नुभएको हो । १६ हप्ता अवधिको उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुका साथै जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।