Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउकाठमाडौं, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बा ८४ प ८६९६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको रामधुनी नगरपालिका २ बस्ने २० बर्षिय जुवेद मियाँलाई १३ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ परेका मियाँलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल फरर्वाड सुरक्षा बेश भेडैयाबाट खटिएको सशस्त्र प्रहरीले ६५ बोतल एन्टीट्युसिभ नामक लागूऔषध बरामद गरेको छ । त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बरियारपुरबाट खटिएको सशस्त्र प्रहरीले १५ के.जी. गाँजा बरामद गरेको छ । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
काठमाडौं, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बा ८४ प ८६९६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको रामधुनी नगरपालिका २ बस्ने २० बर्षिय जुवेद मियाँलाई १३ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ परेका मियाँलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल फरर्वाड सुरक्षा बेश भेडैयाबाट खटिएको सशस्त्र प्रहरीले ६५ बोतल एन्टीट्युसिभ नामक लागूऔषध बरामद गरेको छ । त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बरियारपुरबाट खटिएको सशस्त्र प्रहरीले १५ के.जी. गाँजा बरामद गरेको छ । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।