Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद काठमाडौं, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित बसपार्क ईलाकाबाट चैत्र १६ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १६ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईयरफोन र वायरलेस स्पिकर बरामद गरेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान बरामद
काठमाडौं, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित बसपार्क ईलाकाबाट चैत्र १६ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १६ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईयरफोन र वायरलेस स्पिकर बरामद गरेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।