Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अफिमसहित एक जना पक्राउपर्सा पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले करीव ३ के.जी. १ सय ४० ग्राम अफिमसहित बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ७ बस्ने ४० बर्षिया रिना देवीलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले विषेश सूचनाको आधारमा जाँच गर्दा उनको साथमा उक्त परिमाणको अफिम फेला पारिएको हो । पक्राउ परेकी उनलाई बरामद अफिमसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
अफिमसहित एक जना पक्राउ
पर्सा पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले करीव ३ के.जी. १ सय ४० ग्राम अफिमसहित बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ७ बस्ने ४० बर्षिया रिना देवीलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले विषेश सूचनाको आधारमा जाँच गर्दा उनको साथमा उक्त परिमाणको अफिम फेला पारिएको हो । पक्राउ परेकी उनलाई बरामद अफिमसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।