सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
गाँजा बरामद |
पर्सा, पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट फागुन ३० गते सशस्त्र प्रहरीले करीव ५ के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको ब्यक्ति सशस्त्र प्रहरी बल, नेपाल बिओपी ब्रम्हनगरबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । |