Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

श्रोत खुलाउन नसकिएको नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ रौतहट, रौतहट जिल्लाको परोहा नगरपालिका ७ स्थित सीमा ईलाकाबाट फागुन ४ गते सशस्त्र प्रहरीले करीव ९ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कटहरिया नगरपालिका ७ बस्ने १८ वर्षिय सरोज आलम र १७ वर्षिय राजा हुसेन छन् । भारतबाट नेपालतर्फ प्र २–०३–०११ प १६३१ नम्बरको मोटरसाईकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी सरमजुवाको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
/uploads/news/QKMOwmERhB1zCIvFbInhSw==.jpg
श्रोत खुलाउन नसकिएको नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
रौतहट, रौतहट जिल्लाको परोहा नगरपालिका ७ स्थित सीमा ईलाकाबाट फागुन ४ गते सशस्त्र प्रहरीले करीव ९ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कटहरिया नगरपालिका ७ बस्ने १८ वर्षिय सरोज आलम र १७ वर्षिय राजा हुसेन छन् । भारतबाट नेपालतर्फ प्र २–०३–०११ प १६३१ नम्बरको मोटरसाईकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी सरमजुवाको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।