Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

कटुवा पेस्तोलसहित पक्राउझापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ६ स्थित नयाँबस्ती ईलाकाबाट फागुन १ गते सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोलसहित सोही ठाउँ बस्ने २४ वर्षिय मुगा माझीलाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले निज माझीको घरमा खानतलासी गर्दा घरको बरण्डामा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको हो । पक्राउ परेका माझीलाई बरामद कटुवा पेस्तोलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
कटुवा पेस्तोलसहित पक्राउ
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ६ स्थित नयाँबस्ती ईलाकाबाट फागुन १ गते सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोलसहित सोही ठाउँ बस्ने २४ वर्षिय मुगा माझीलाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले निज माझीको घरमा खानतलासी गर्दा घरको बरण्डामा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको हो । पक्राउ परेका माझीलाई बरामद कटुवा पेस्तोलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।