Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बाटो खन्ने क्रममा पहिरोले पुरीएर बेपत्ता भएका एक जनाको शव फेलाधादिङ्गं, धादिङ्ग जिल्लाको रुवीभ्याली गाउँपालिका १ पुरुस्थित ईसी खोला नजिकै बाटो खन्ने क्रममा पहिरोले पुरीएर बेपत्ता भएका एक जनाको शव नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । उक्त खोला नजिकै बाटो खन्ने क्रममा पहिरोले पुरीएर बा २ क ४८२१ नम्बरको स्काभेटरसहित काभ्रे घर भएका चालक २८ वर्षिय आकाश तामाङ्ग, सहचालक १९ वर्षिय राजु तामाङ्ग र २७ वर्षिय अनिस तामाङ्ग यही पौष २९ गते बेपत्ता भएको भन्ने जानकारी पाएपछि उनीहरुको खोजी तथा उद्वार गर्ने क्रममा ती मध्ये राजु तामाङ्गको शव माघ १ गते फेला पारिएको हो भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङ्गबाट सशस्त्र प्रहरी निरीक्षक वेदविक्रम थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी उनीहरुको खोजी कार्यमा सकृयताकासाथ त्यस ठाउँमा खटिएको छ ।
/uploads/news/no-image-new.jpg
बाटो खन्ने क्रममा पहिरोले पुरीएर बेपत्ता भएका एक जनाको शव फेला
धादिङ्गं, धादिङ्ग जिल्लाको रुवीभ्याली गाउँपालिका १ पुरुस्थित ईसी खोला नजिकै बाटो खन्ने क्रममा पहिरोले पुरीएर बेपत्ता भएका एक जनाको शव नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । उक्त खोला नजिकै बाटो खन्ने क्रममा पहिरोले पुरीएर बा २ क ४८२१ नम्बरको स्काभेटरसहित काभ्रे घर भएका चालक २८ वर्षिय आकाश तामाङ्ग, सहचालक १९ वर्षिय राजु तामाङ्ग र २७ वर्षिय अनिस तामाङ्ग यही पौष २९ गते बेपत्ता भएको भन्ने जानकारी पाएपछि उनीहरुको खोजी तथा उद्वार गर्ने क्रममा ती मध्ये राजु तामाङ्गको शव माघ १ गते फेला पारिएको हो भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङ्गबाट सशस्त्र प्रहरी निरीक्षक वेदविक्रम थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी उनीहरुको खोजी कार्यमा सकृयताकासाथ त्यस ठाउँमा खटिएको छ ।