Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामदबारा, बारा जिल्लाको आदर्शकोटवाल गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले पौष २५ गते करीव ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बि आर ०५ डि ७०३२ नम्बरको भारतिय मोटरसाईकलमा राखी अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख १० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
बारा, बारा जिल्लाको आदर्शकोटवाल गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले पौष २५ गते करीव ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बि आर ०५ डि ७०३२ नम्बरको भारतिय मोटरसाईकलमा राखी अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख १० हजार रुपैयाँ रहेको छ ।