Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

दुई साता अघि हराएकी पुछमाया घलेको शव त्रिशुली नदिमा फेलानुवाकोट, दुई साता अघि हराएकी करीव ६० वर्षिय पुछमाया घलेको शव सशस्त्र प्रहरीले पौष १२ गते नुवाकोट जिल्लाको विदुर नगरपालिका १ त्रिशुलीस्थित त्रिशुली नदिमा डुविरहेको अवस्थामा फेला पारेको छ । गोरखा जिल्लाको गुम्दी गा.वि.स. वडा नं. ५ घर भई हाल नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ बस्ने पुछमाया घले यही मंसीर २४ गतेदेखि बेपत्ता भएकी थिईन । उनको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक सजनकुमार श्रेष्ठको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त नदिबाट बाहिर निकालेको हो । उनको शव नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
दुई साता अघि हराएकी पुछमाया घलेको शव त्रिशुली नदिमा फेला
नुवाकोट, दुई साता अघि हराएकी करीव ६० वर्षिय पुछमाया घलेको शव सशस्त्र प्रहरीले पौष १२ गते नुवाकोट जिल्लाको विदुर नगरपालिका १ त्रिशुलीस्थित त्रिशुली नदिमा डुविरहेको अवस्थामा फेला पारेको छ । गोरखा जिल्लाको गुम्दी गा.वि.स. वडा नं. ५ घर भई हाल नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ बस्ने पुछमाया घले यही मंसीर २४ गतेदेखि बेपत्ता भएकी थिईन । उनको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक सजनकुमार श्रेष्ठको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त नदिबाट बाहिर निकालेको हो । उनको शव नेपाल प्रहरीलाई बुझाईएको छ ।