Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सामान बरामदबारा, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ स्थित विरगंज पथलैया सडक खण्डबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ९ लाख ७३ हजार रुपैयाँ बराबरको फाईवर केवल बरामद गरेको छ । सोही सडक खण्डमा यात्रुबाहक बसमा चेकजाँच गर्दा बिल विजक नभएको उल्लेखित मुल्य बराबरको उक्त फाईवर केवल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जितपुरले बरामद गरेको हो । बरामद केवल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सामान बरामद
बारा, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ स्थित विरगंज पथलैया सडक खण्डबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ९ लाख ७३ हजार रुपैयाँ बराबरको फाईवर केवल बरामद गरेको छ । सोही सडक खण्डमा यात्रुबाहक बसमा चेकजाँच गर्दा बिल विजक नभएको उल्लेखित मुल्य बराबरको उक्त फाईवर केवल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जितपुरले बरामद गरेको हो । बरामद केवल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।