Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन डग ट्रेनिङ्ग उद्घाटनकाठमाडौं, श्री पशु स्वास्थ्य तथा डग हैण्डलर उप–शाखा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय काठमाडौंमा मंसीर १९ गतेदेखि ‘सि.सं २ आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन डग ट्रेनिङ्ग' संचालन भएको छ । प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक ई. नानीराम हुमागाईले सोही कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले डग तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै विभिन्न समयमा जटिल अनुसन्धानमा तालिम प्राप्त डगको सहयोगमा महत्वपुर्ण कार्यसम्पादन गर्न सफलता प्राप्त भएको स्मरण गर्नुहुँदै यस्ता तालिमले भविष्यमा हुनसक्ने विभिन्न अपराधजन्य क्रियाकलापहरुको रोकथाम तथा भि.आई.पि., भि.भि.आई.पि सुरक्षाको बेला उत्कृष्ट कार्यसम्पादनमा समेत सघाउपुग्ने बताउनुभयो । सो तालिमका प्रशिक्षार्थीहरुलाई डगको ईतिहास, वेशिक ओविडेन्स, क्यानल व्यवस्थापन, हाउस मेरिङ्ग, भेटेनरी, आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन, मानव अधिकार लगायत ग्राउण्ड सर्च, एरोप्लेन सर्च, बिल्डीङ्ग सर्च, भेहिकल सर्च, आर्टिकल सर्च, ह्यूम्यान बडिसर्च आदि विषयमा प्रशिक्षण गरिने कुरा त्यसैअवसरमा जानकारी गराईएको थियो । १२ हप्ता अवधिको उक्त तालिममा २९ जना बिल्लादार तथा जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
/uploads/news/no-image-new.jpg
आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन डग ट्रेनिङ्ग उद्घाटन
काठमाडौं, श्री पशु स्वास्थ्य तथा डग हैण्डलर उप–शाखा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय काठमाडौंमा मंसीर १९ गतेदेखि ‘सि.सं २ आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन डग ट्रेनिङ्ग' संचालन भएको छ । प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक ई. नानीराम हुमागाईले सोही कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले डग तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै विभिन्न समयमा जटिल अनुसन्धानमा तालिम प्राप्त डगको सहयोगमा महत्वपुर्ण कार्यसम्पादन गर्न सफलता प्राप्त भएको स्मरण गर्नुहुँदै यस्ता तालिमले भविष्यमा हुनसक्ने विभिन्न अपराधजन्य क्रियाकलापहरुको रोकथाम तथा भि.आई.पि., भि.भि.आई.पि सुरक्षाको बेला उत्कृष्ट कार्यसम्पादनमा समेत सघाउपुग्ने बताउनुभयो । सो तालिमका प्रशिक्षार्थीहरुलाई डगको ईतिहास, वेशिक ओविडेन्स, क्यानल व्यवस्थापन, हाउस मेरिङ्ग, भेटेनरी, आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन, मानव अधिकार लगायत ग्राउण्ड सर्च, एरोप्लेन सर्च, बिल्डीङ्ग सर्च, भेहिकल सर्च, आर्टिकल सर्च, ह्यूम्यान बडिसर्च आदि विषयमा प्रशिक्षण गरिने कुरा त्यसैअवसरमा जानकारी गराईएको थियो । १२ हप्ता अवधिको उक्त तालिममा २९ जना बिल्लादार तथा जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।