Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा बरामद काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ज ९ प ४२८२ र बीआर ३२ के १७८२ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला दुवै मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर १५ गते करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले धनुषा जिल्लाको जनकीनन्दनी गाउँपालिका ३ सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा, मोटर पार्ट्स तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ज ९ प ४२८२ र बीआर ३२ के १७८२ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला दुवै मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर १५ गते करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले धनुषा जिल्लाको जनकीनन्दनी गाउँपालिका ३ सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा, मोटर पार्ट्स तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।