Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा डिजेल बरामद रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ वाईपास ईलाकाबाट कार्तिक २८ गते सशस्त्र प्रहरीले करीव १ लाख १२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको डिजेल बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त डिजेल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद डिजेल भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा डिजेल बरामद
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ वाईपास ईलाकाबाट कार्तिक २८ गते सशस्त्र प्रहरीले करीव १ लाख १२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको डिजेल बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त डिजेल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद डिजेल भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।