Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा औषधी बरामद झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा ईलाकाबाट कार्तिक २६ गते सशस्त्र प्रहरीले करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको ओरियन्ज कम्पनीको औषधि बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त औषधि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा औषधी बरामद
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा ईलाकाबाट कार्तिक २६ गते सशस्त्र प्रहरीले करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको ओरियन्ज कम्पनीको औषधि बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त औषधि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।