सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
लागु औषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ |
बर्दिया, बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका २ स्थित फुटाहा सीमा ईलाकाबाट कार्तिक ०५ गते सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बाँसगढी नगरपालिका ५ बस्ने २३ बर्षिय जीवन चन्द छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेश फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा नाईट्रोजन ट्याब्लेट १३ वटा फेला पारिएको हो । |