नदीको बीच भागमा फसेका दुई जनाको एपीएफ टोलीद्वारा उद्वार

31st August, 2018
कैलाली, कैलाली जिल्लाको गोदावरी नगरपालिका ९ धनचौरी खटिया नदीमा एक्कासी आएको बाढिको कारण नदीको बीच भागमा फसेका दुई जनाको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ । स्थानीय ४० वर्षिया जानकी बोहोरा र वर्ष ४२ की पशुपति बोहोरा उक्त नदीको बीच भागमा रहेको टापुमा घाँस घाट्न गएको बेला एक्कासी परेको पानीको कारण नदीमा बाढि आएपछि उनीहरु टापुमा अलपत्र परेका थिए । सोको जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कैलाली नम्बर ३४ गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टको कमाण्डमा आवश्यक उद्वार सामाग्रीसहित एपीएफ टोली त्यसठाउँमा खटिएको थियो । एपीएफ टोलीले त्यसवेला लाइफ ज्याकेट, थ्रो व्याग र लाइफ ब्वायको प्रयोग गरी उनीहरुको सकुशल उद्वार गरेको हो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-09-06
स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2018-09-06
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम।
2018-09-05
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (बि.डि.यस) पदको अन्तिम नतिजा प्रकाशन
2018-09-05
प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (विभिन्न ट्रेड) पदको अन्तिम नतिजा प्रकाशन
2018-09-05
(एपिएफ स्कुल) प्रधानाचार्य पदको पदपुर्तिको shortlist तथा विस्तार योजना प्रस्तुतिकरण समय तालिका
2018-09-04
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशन ।
2018-08-29
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-08-15
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-14 - 2019-08-31
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (ईन्जिनियर-कम्प्यूटर (Computer Engineer)) पदको पाठ्यक्रम।
2018-08-14 - 2019-08-31
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (ईन्जिनियर-सिभिल (Civil Engineer)) पदको पाठ्यक्रम।
2018-08-14 - 2019-08-31
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (ईन्जिनियर-आर्किटेक (Architect Engineer)) पदको पाठ्यक्रम।
2018-08-08 - 2018-09-09
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना ।
2018-08-08
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा सम्बन्धमा । (स्वास्थ्यतर्फ)
2018-04-18
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५१ को अनुसूची १३ सगँ सम्बन्धित फारम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम