Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिभिन्न किसिमको लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा ५ जना पक्राउकाठमाडौ, मोरङ जिल्लाको धनपालथान गाउँपालिका २ खयरवन ईलाकाबाट असोज १९ गते सशस्त्र प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेलवारी नगरपालिका ६ बस्ने २९ बर्षिय तेज कुमार श्रेष्ठ, १८ बर्षिय फागुन राई र लेटाङ्ग नगरपालिका ६ बस्ने २९ बर्षिय सुरज तामाङ्ग छन् । को ३ प ८१३२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश खयरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनिहरुको साथमा नाईट्राजेपाम ३४५ वटा र ८ वटा डाईक्लोमाईन हाइड्रोक्लोराईड डाईक्लोफिन फेला परिएकोे हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित मिलनबजारबाट असोज १९ गते सशस्त्र प्रहरीले नाईट्रोभेट नामक लागूऔषधहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावरी नगरपालिका २ बस्ने २० बर्षिय हेमन्त भट्ट र २० बर्षिय भिम साउद छन् । से ७ प ६३२१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ३ सय वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
बिभिन्न किसिमको लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा ५ जना पक्राउ
काठमाडौ, मोरङ जिल्लाको धनपालथान गाउँपालिका २ खयरवन ईलाकाबाट असोज १९ गते सशस्त्र प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेलवारी नगरपालिका ६ बस्ने २९ बर्षिय तेज कुमार श्रेष्ठ, १८ बर्षिय फागुन राई र लेटाङ्ग नगरपालिका ६ बस्ने २९ बर्षिय सुरज तामाङ्ग छन् । को ३ प ८१३२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश खयरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनिहरुको साथमा नाईट्राजेपाम ३४५ वटा र ८ वटा डाईक्लोमाईन हाइड्रोक्लोराईड डाईक्लोफिन फेला परिएकोे हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित मिलनबजारबाट असोज १९ गते सशस्त्र प्रहरीले नाईट्रोभेट नामक लागूऔषधहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावरी नगरपालिका २ बस्ने २० बर्षिय हेमन्त भट्ट र २० बर्षिय भिम साउद छन् । से ७ प ६३२१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ३ सय वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।