Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

खोला तर्ने क्रममा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेलाबाँके, बाँके जिल्लाको खजुरा गाउँपालिका ७ सिमलघारीस्थित खोला तर्ने क्रममा बेपत्ता भएका सोही ठाउँ बस्ने ५५ वर्षिय धनविक्रम राईको शव सशस्त्र प्रहरीले भाद्र २३ गते फेला पारेको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण सम्शेरगंजबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
खोला तर्ने क्रममा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
बाँके, बाँके जिल्लाको खजुरा गाउँपालिका ७ सिमलघारीस्थित खोला तर्ने क्रममा बेपत्ता भएका सोही ठाउँ बस्ने ५५ वर्षिय धनविक्रम राईको शव सशस्त्र प्रहरीले भाद्र २३ गते फेला पारेको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण सम्शेरगंजबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।