Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामदबाँके, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित जयसपुर ईलाकाबाट साउन २९ गते सशस्त्र प्रहरीले करिब २ लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फेन्सी सामानहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जमुनहामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद
बाँके, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित जयसपुर ईलाकाबाट साउन २९ गते सशस्त्र प्रहरीले करिब २ लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फेन्सी सामानहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जमुनहामा बुझाईएको छ ।