Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ काली मन्दिर सीमा ईलाकाबाट चैत्र १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ३५ वर्षिय सरोज महतो छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा वीन सिरेक्स १०० एमएलको २ वटा, पेन्टाजोप्सीन ईन्जेक्सन ३० एमएलको ६ वटा, सिटामिनोफिन क्याप्सुल ४ वटा र सिरिन्ज २ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ काली मन्दिर सीमा ईलाकाबाट चैत्र १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ३५ वर्षिय सरोज महतो छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा वीन सिरेक्स १०० एमएलको २ वटा, पेन्टाजोप्सीन ईन्जेक्सन ३० एमएलको ६ वटा, सिटामिनोफिन क्याप्सुल ४ वटा र सिरिन्ज २ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको छ ।