Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ काली मन्दिर सीमा ईलाकाबाट चैत्र १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ३५ वर्षिय सरोज महतो छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा वीन सिरेक्स १०० एमएलको २ वटा, पेन्टाजोप्सीन ईन्जेक्सन ३० एमएलको ६ वटा, सिटामिनोफिन क्याप्सुल ४ वटा र सिरिन्ज २ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ काली मन्दिर सीमा ईलाकाबाट चैत्र १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ३५ वर्षिय सरोज महतो छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा वीन सिरेक्स १०० एमएलको २ वटा, पेन्टाजोप्सीन ईन्जेक्सन ३० एमएलको ६ वटा, सिटामिनोफिन क्याप्सुल ४ वटा र सिरिन्ज २ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको छ ।