Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामदसिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १७ लच्कास्थित सीमा ईलाकाबाट चैत्र १६ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल एफओबी पटेर्वाबाट खटिएको एपीएफ टोलीले डाईलेक्स डिसी ६५ बोतल, कोडिह फासफेट एक बोतल, नाईट्राभेट ट्याब्लेट १ सय ३ वटा र डिसाइक्लोनमाइन १२ वटा फेला पारेको हो । त्यसवेला मोटरसाइकलमा सवार व्यक्तिहरुले भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लागूऔषध एपीएफ टोलीलाई देख्नासाथै सोही ठाउँमा छाडी भागेका थिए । बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषध बरामद
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १७ लच्कास्थित सीमा ईलाकाबाट चैत्र १६ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल एफओबी पटेर्वाबाट खटिएको एपीएफ टोलीले डाईलेक्स डिसी ६५ बोतल, कोडिह फासफेट एक बोतल, नाईट्राभेट ट्याब्लेट १ सय ३ वटा र डिसाइक्लोनमाइन १२ वटा फेला पारेको हो । त्यसवेला मोटरसाइकलमा सवार व्यक्तिहरुले भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लागूऔषध एपीएफ टोलीलाई देख्नासाथै सोही ठाउँमा छाडी भागेका थिए । बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ ।