Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सेती नदीको खोचमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्धारकास्की, कास्की जिल्लाको पोखरा महानगरपालिका १ गाईघाटस्थित सेती नदीको खोचमा खसेका एक जनाको एपीएफ टोलीले कार्तिक ५ गते विहान सकुशल उद्धार गरेको छ । सोही महानगरपालिका २ बस्ने ३४ बर्षिय सम्राट राना सो नदीको खोचमा खसेर अलपत्र अवस्थामा रहेका थिए । निज रानाको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । सो घटनाबारे जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कस्कीबाट गोताखोरसहितको एपीएफ टोली खटिई गई उनको सकुशल उद्धार गरेको हो । एपीएफ टोलीले निज रानालाई स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
सेती नदीको खोचमा खसेका एक जनाको एपीएफ टोलीद्वारा सकुशल उद्धार
कास्की, कास्की जिल्लाको पोखरा महानगरपालिका १ गाईघाटस्थित सेती नदीको खोचमा खसेका एक जनाको एपीएफ टोलीले कार्तिक ५ गते विहान सकुशल उद्धार गरेको छ । सोही महानगरपालिका २ बस्ने ३४ बर्षिय सम्राट राना सो नदीको खोचमा खसेर अलपत्र अवस्थामा रहेका थिए । निज रानाको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । सो घटनाबारे जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कस्कीबाट गोताखोरसहितको एपीएफ टोली खटिई गई उनको सकुशल उद्धार गरेको हो । एपीएफ टोलीले निज रानालाई स्थानीय प्रहरीमा बुझाएको छ ।