Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

निःशुल्क स्वास्थ्य शिविर संचालन

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत मध्यपश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल नेपाल अस्पताल नौबस्ता बाँकेको सहकार्य तथा नं. ३० बागेश्वरी गण बाँकेको आयोजना र बाँके जिल्लाको डुडुवा गाउँपालिकाको समन्वयमा सोही गाउँपालिका–१ पिप्रहवास्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा स्थानीय बासिन्दाहरुका लागि पुस ६ गते संचालन गरिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा करीब ३ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

यसैगरी नं. ३१ गण बर्दियाको आयोजना र मध्यपश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल नेपाल अस्पताल नौवास्ता बाँकेको सहकार्यमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११ मा अवस्थित श्री हिमालय आधारभूत विद्यालय लालपुरमा पुस ५ गते निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । स्वास्थ्य शिविरबाट करीब ४ सय ५० जना स्थानीय बासिन्दाहरुको स्वास्थ्य जाँच गराएका थिए ।

/uploads/news/6767e2c021894.jpg