Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एम्बुलेन्स हस्तान्तरण एवं संचालन सम्वन्धी सम्झौता

नं. ४२ रिजर्भ गण शमशेरगंज बाँके र राप्ती सोनारी गाउँपालिका बीच एम्बुलेन्स हस्तान्तरण एवं संचालन सम्बन्धी सम्झौता भएको छ ।
नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सोही गणमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्री र गाउँपालिकाका प्रमुख तप्त बहादुर पौडेल बीच असोज १ गते सम्झौता भएको हो ।
स्थानीय बासिन्दाहरुको अधिकतम हित र सडक दुर्घटना लगायत मानविय तथा विरामी उद्धार कार्यको  सहजताको लागि राप्तीसोनारी गाउँपालिकाको सर्पदंश उपचार केन्द्रको स्वामित्वमा रहने गरी उक्त एम्बुलेन्स संचालनमा ल्याइने छ ।
 
/uploads/news/66eaa71a8002e.jpg