Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा न. १८ गुल्म दोलखाले न.३ गढिमाइ बाहिनी मातहतका बिभिन्न युनिटहरुका २ सय ४० जना सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागीतामा असोज २ गते मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरको  छ ।
यसैगरी सोही जिल्लाको शैलुङ्ग र तामाकोशी गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरकारी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरु, शिक्षक शिक्षिका तथा विद्यार्थीहरु सहित ५ सय ७७ जना सहभागी रहेका थिए ।

/uploads/news/66ea915f1cfb0.jpg