Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गृहसचिव गोकर्णमणि दुवाडीबाट प्रधान कार्यालयको निरीक्षण भ्रमण

गृहसचिव गोकर्णमणि दुवाडीले भाद्र २७ गते प्रधान कार्यालय हलचोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभएको छ । कार्यक्रममा उहाँले सीमा सुरक्षा, विपद् उद्धार र सशस्त्र प्रहरी बल, नेपालद्धारा देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनको समस्या तथा चूनौतीहरुका बारेमा समेत जानकारी लिनुभएको छ । 

/uploads/news/66e2b4c5485bb.JPG