Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम संचालन

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा भाद्र १६ गतेदेखि स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम संचालन भएको छ । प्रगती पाठशाला चितवन कुरिनटारमा अध्ययनरत ९३ जना छात्र/छात्राहरु सहभागी भएका सो तालिम निकट भविष्यमा आठवटै बाहिनी मुख्यालयहरुमा संचालन गरिने योजना रहेको छ ।

/uploads/news/66d4636d67d2d.jpg