Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

स्वास्थ्य सेवामा सम्झौता

नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र काठमाडौं महानगरपालिका–२७ स्थित National Center For Reproductive Health प्रा.लि. बीच साउन १५ गते  विभिन्न स्वास्थ्य सेवामा छुट सम्झौता भएको छ ।
नं. २४ गुल्मको समन्वयमा भएको करार सम्झौता अनुसार सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा अवकाश प्राप्त, अमर सशस्त्र प्रहरीका आश्रित परिवारहरु लगायत नेपाल एपीएफ स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई समेत स्वास्थ्य सेवामा छुट प्रदान हुनेछ ।

/uploads/news/66a8d1854cff3.jpg